सूर्योदय क्लब द्धारा आर्थिक वर्ष ०७९/०८० मा सम्पन्न गरेका कार्यक्रमहरु
साझेदार संस्थासंगको सहकार्यमा संचालितकार्यक्रम (वाह्यकार्यक्रम:
(क) एकीकृत साक्षरताकार्यक्रम
आर्थिकतथाप्राविधिक सहयोग: पढ्नकालागि कोठारुम टु रिड
समन्वयःशिक्षाविकास तथा समन्वयइकाइ स्याङ्जा र स्थानीयतहहरु
बजेट रु७७,१७,६४१।–
कार्यक्षेत्र: स्याङ्जा जिल्लाका सामुदायिकविद्यालयहरु
कार्यव्रmमको रुपरेखाः
प्रदर्शनीमोडलः सन् २०१८ र सन् २०१९ का ५५ विद्यालयमा सञ्चालन गरी हस्तान्तरण गरिएको (पालिका र शिक्षाविकास तथा समन्वयइकाइसंगको स्वीकृितमा)
सहकार्य मोडलः सन् २०२२ र सन् २०२३ मा ६८ विद्यालयमाचलिरहेको (पालिका र पढ्नको लागि कोठाको सहकार्य तथा यस संस्थाको व्यवस्थापनमा)
विस्तार मोडलः सन् २०२३ माकालीगण्डकीगा.पा.को लागतमा र पढ्नको लागि कोठाको प्राविधिक सहयोगमा १२ विद्यालयमा सञ्चालित ।
(ख) हरित पुनरुत्थानतथा कोभिड १९ प्रतिकार्य पहल(पुतलीबजार नगरपालिका स्याङ्जा )
आर्थिक सहयोग: पुतलीबजार नगरपालिका स्याङ्जा,
संयुक्त राष्ट्र संघियविकास कार्यक्रम (UNDP)
समन्वय: कृषिविकास शाखापुतलीबजार नगरपालिका
कृषिज्ञान केन्द्र, स्याङ्जा,
बजेट रुः १,०९,७४,८९४।८३ (यु एन डिपी)
१,११,९६,०२४।०० (पुतलीबजार न.पा.)
६,०९,८३५।००
कार्यक्षेत्र: पुतलीबजार नगरपालिकाका १४ वटावडाहरु
जम्माप्रयक्षलाभग्राही ः ७३८
संस्थाले आन्तरिक तथा समन्वयमा संचालितकार्यक्रमः
क) शैक्षिककार्यक्रम
ख) सहकारी शिक्षा
ग) फोहर मैलाब्यवस्थापन सचेतीकरणकार्यक्रम
घ) संस्थागत क्षमता विकास, बालअधिकार प्रर्वद्धन, महिला सशक्तीकरणतथा नेतृत्वविकास कार्यक्रम
ङ) संस्थाले गैरसकारी क्षेत्रमाजिल्ला भर नै आवश्यक परामर्श सहभागिता गर्ने गरेको छ ।