सिलबन्दी कोटेशन माग गरिएको सूचना

मिति: २०७८ असार २६ पुतलीबजार नगरपालिका स्याङ्जा र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को आर्थिक सहयोग र यस संस्थाको व्यवस्थापनमा संचालित “हरित पुनरूत्थान तथा कोभिड १९ प्रतिकार्य पहल” कार्यक्रमका लागि आवश्यक विउ विजन तथा कृषि सामग्रीहरू आपूर्तिका लागि इच्छुक विउ विजन तथा कृषि सामग्री आपूर्ति गर्ने उद्देश्य भएका उत्पादक/वितरक फर्म / कम्पनीले सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र सूर्योदय क्लवको कार्यालय पुतलीबजार नगरपालिका ३ बाडखोला स्याङ्जामा कोटेशन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिन्छ ।

नोट: कोटेशन फर्मको नमुना संस्थाको कार्यालयमा वा इमेल मार्फत प्राप्त गर्न सकिने छ ।

थप जानकारीका लागि सूर्योदय क्लब

पुतलीबजार नगरपालिका वडा नं. ३ बाडखोला स्याङ्जा

सम्पर्क नः ०६३-४२३०५०, ४२३१८९

इमेल: clubsuryodaya@gmail.com

0 replies

Leave a Reply

Want to join the discussion?
Feel free to contribute!

Leave a Reply

Your email address will not be published. Required fields are marked *