


सूर्योदय क्लब वृहत सामाजिक विकासका क्षेत्रमा स्थानिय श्रोत र साधनको अधिकतम परिचालन गर्दै समान र समुन्नत समाजको निर्माण भन्ने परिकल्पनाका साथ २०५४ श्रावण १९ जिल्ला प्रशाासन कार्यालयमा बिधिवत रुपमा दर्ता भएको सामुदायिक संस्था हो ।
ठेगाना : पुतलीबजार नगरपालिका ३, स्याङ्गजा, गण्डकी, नेपाल
सम्पर्क नं. : ०६३–४२३०५०, ०६२–४३२१८९
वेभसाईट : www.cloudc2.sg-host.com
ईमेल : clubsuryodaya@gmail.com
कार्यालय समय
आईतबार–शुक्रबारः
विहान १० देखि ५ बजे सम्म
शनिबारः विदा