समन्वयः
१. जिल्ला समन्वय समिति स्याङ्गजा
२. सुर्योदय क्लब स्याङ्गजा
परीयोजना क्षेत्रः
१. आँधिखोला गाउँपालिका
२. फेदिखोला गाउँपालिका
समन्वयः
१. जिल्ला समन्वय समिति स्याङ्गजा
२. सुर्योदय क्लब स्याङ्गजा
परीयोजना क्षेत्रः
१. आँधिखोला गाउँपालिका
२. फेदिखोला गाउँपालिका
समन्वयः
१. जिल्ला समन्वय समिति स्याङ्गजा
२. सुर्योदय क्लब स्याङ्गजा
परीयोजना क्षेत्रः
१. आँधिखोला गाउँपालिका
२. फेदिखोला गाउँपालिका
समन्वयः
१. जिल्ला समन्वय समिति स्याङ्गजा
२. सुर्योदय क्लब स्याङ्गजा
परीयोजना क्षेत्रः
१. आँधिखोला गाउँपालिका
२. फेदिखोला गाउँपालिका
समन्वयः
१. जिल्ला समन्वय समिति स्याङ्गजा
२. सुर्योदय क्लब स्याङ्गजा
परीयोजना क्षेत्रः
१. आँधिखोला गाउँपालिका
२. फेदिखोला गाउँपालिका
साक्षरता कार्यक्रम
आर्थिक तथा प्राविधिक सहयोगः रुम टु रिड र पढ्नको लागि कोठा
समन्वयः शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जा र स्थानीय सरकारहरू
व्यवस्थापनः सूर्योदय क्लब, स्याङ्जा
‘शिक्षित बालबालिकाहरूबाट नै विश्वमा परिवर्तनको थालनी हुन्छ’ भन्ने विश्वासका साथ बालबालिकालार्इ गुणस्तरीय शिक्षामा मद्दत गर्न रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग, सूर्योदय क्लब, स्याङ्जाको व्यवस्थापन, शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जाको समन्वय र स्थानीय सरकारहरुसँग मिलेर स्याङ्जा जिल्लाका ५५ सामुदायिक विद्यालयमा एकीकृत साक्षरता कार्यक्रम सञ्चालन भएको छ । साक्षरता कार्यक्रमले सामुदायिक विद्यालयहरुमा विषेश गरी कक्षा देखि ५ सम्मका बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षाको सुनिश्चितता होस् भन्ने चाहना राख्दछ ।
विगतमा रुम टु रिडले स्याङ्जा जिल्लामा सन् २००२ देखि २००५ सम्म ८ विद्यालयमा, सन् २००७ देखि २००९ सम्म ७६ विद्यालयमा पुस्तकालय स्थापना गरेको थियो । हाल, सन् २०१८ बाट ३५ विद्यालयहरु र सन् २०१९ बाट २० विद्यालयहरु गरी १० स्थानीय तहका ५५ विद्यालयमा साक्षरता कार्यक्रम सञ्चालन भैरहेको छ । सामुदायिक विद्यालयमा ४ वर्षका लागि सञ्चालन भैरहेको साक्षरता कार्यक्रमले कक्षा १ र २ मा नेपाली भाषा विषयमा पठन सिप विकास, शैक्षणिक तालिम तथा शैक्षिक सामग्रीहरु सहयोग, र कक्षा १ देखि ५ सम्मका लागि उपयुक्त हुने पुस्तकहरु सहितको ब्यवस्थित पुस्तकालय स्थापना र प्रयोगमा सहयोग गर्दछ । कार्यक्रमको व्यवस्थापन, प्रयोग र दिगोपनाको लागि प्रअ, शिक्षक, विद्यार्थी, वि.व्य.स., अभिभावक, समुदाय र सरकारी निकायहरुसँग मिलेर काम गर्दछ ।
साक्षरता कार्यक्रम अन्तर्गत हालसम्म भएका क्रियाकलापहरु
विद्यालयहरु |
क्षेत्र |
सन् २०१८ मा |
सन २०१९ मा |
सन् २०२० मा |
सन् २०२१ मा |
२०१८ मा कार्यक्रम लागु भएका ३५ विद्यालयमा |
कक्षा १ |
–३५ नेपाली भाषा शिक्षकको तालिम – बालमैत्री फर्निचर सहयोग |
–३५ नेपाली भाषा शिक्षकको तालिम |
–३५ नेपाली भाषा शिक्षकको तालिम* |
–३५ नेपाली भाषा शिक्षकको तालिम* |
कक्षा २ |
(दोस्रो वर्षमा मात्र लागु हुने) |
–३५ नेपाली भाषा शिक्षकको तालिम – बालमैत्री फर्निचर सहयोग |
–३५ नेपाली भाषा शिक्षकको तालिम* |
–३५ नेपाली भाषा शिक्षकको तालिम* |
|
पुस्तकालय |
–३५ विद्यालयमा पुस्तकालय फर्निचर सहयोग – ७० पुस्तकालय शिक्षकलाई तालिम –१७५ जना शिक्षकलाई पुस्तकालय पढाइ गतिविधि तालिम –३५ बालमैत्री पुस्तकालय स्थापना |
– ७० पुस्तकालय शिक्षकलाइ पुनःताजगी तालिम –१७५ जना शिक्षकलाइ पुस्तकालय पढाइ गतिविधि पुनःताजगी तालिम |
(कोभिडका कारण तालिम गर्न नसकिएको) |
(कोभिडका कारण तालिम गर्न नसकिएको) |
|
परिवार र समुदायको संलग्नता |
– १ पटक सामुदायिक बैठक –२ पटक अभिभावक बैठक – १ पटक विव्यसलाई अभिमुखिकरण र योजना बैठक (प्रति विद्यालय) |
–२ पटक अभिभावक बैठक – १ पटक विव्यससँग समीक्षा र योजना बैठक (प्रति विद्यालय)
|
–१ पटक अभिभावक बैठक – १ पटक विव्यससँग समीक्षा र योजना बैठक (प्रति विद्यालय) |
–१ पटक अभिभावक बैठक
|
|
२०१९ मा कार्यक्रम लागु भएका २० विद्यालयमा |
कक्षा १ |
(कार्यक्रम लागु नभएको) |
–२० नेपाली भाषा शिक्षकको तालिम र समीक्षा बैठक – बालमैत्री फर्निचर सहयोग |
–२० नेपाली भाषा शिक्षकको तालिम र समीक्षा बैठक |
–२० नेपाली भाषा शिक्षकको तालिम र समीक्षा बैठक* |
कक्षा २ |
(कार्यक्रम लागु नभएको) |
(दोस्रो वर्षमा मात्र लागु हुने) |
–२० नेपाली भाषा शिक्षकको तालिम* – बालमैत्री फर्निचर सहयोग |
–२० नेपाली भाषा शिक्षकको तालिम* – पाठ्यपुस्तक तथा शैक्षिक सामग्री सहयोग |
|
पुस्तकालय |
(कार्यक्रम लागु नभएको) |
–२० विद्यालयमा पुस्तकालय फर्निचर सहयोग – ४० पुस्तकालय शिक्षकलाई तालिम –१०० जना शिक्षकलाई पुस्तकालय पढाइ गतिविधि तालिम –३५ बालमैत्री पुस्तकालय स्थापना |
(कोभिडका कारण तालिम गर्न नसकिएको) |
(कोभिडका कारण तालिम गर्न नसकिएको) |
|
परिवार र समुदायको संलग्नता |
(कार्यक्रम लागु नभएको) |
– १ पटक सामुदायिक बैठक –२ पटक अभिभावक बैठक – १ पटक विव्यससँग अभिमुखिकरण र योजना बैठक (प्रति विद्यालय) |
–१ पटक अभिभावक बैठक – १ पटक विव्यससँग समीक्षा र योजना बैठक (प्रति विद्यालय) |
–१ पटक अभिभावक बैठक
|
|
सबै विद्यालयमा |
|
–मासिक २ पटक सहयोगका लगि अनुगमन –विद्यार्थी मूल्याङ्कन र सुधारको योजना निर्माण – पाठ्यपुस्तक तथा शैक्षिक सामग्री सहयोग –पुस्तकालयका लागि पुस्तक तथा रजिस्टरहरू सहयोग –पुस्तकालय तथा साक्षरता दिवस मनाएको |
–मासिक २ पटक सहयोगका लागि अनुगमन –विद्यार्थी मूल्याङ्कन र सुधारको योजना निर्माण – पाठ्यपुस्तक तथा शैक्षिक सामग्री सहयोग –पुस्तकालयका लागि पुस्तक तथा रजिस्टरहरू सहयोग –पुस्तकालय तथा साक्षरता दिवस मनाएको |
–मासिक २ पटक सहयोगका लागि अनुगमन –विद्यार्थी मूल्याङ्कन र सुधारको योजना निर्माण – पाठ्यपुस्तक तथा शैक्षिक सामग्री सहयोग –पुस्तकालयका लागि पुस्तक तथा रजिस्टरहरू सहयोग –पुस्तकालय तथा साक्षरता दिवस मनाएको* |
–मासिक २ पटक सहयोगका लागि अनुगमन –विद्यार्थी मूल्याङ्कन र सुधारको योजना निर्माण – पाठ्यपुस्तक तथा शैक्षिक सामग्री सहयोग
|
अन्य क्रियाकलाप |
|
– १ पटक जिल्लाका सरोकारवालाहरुसँग संयुक्त अनुगमन साथै समीक्षा बैठक – १ पटक कार्यक्रम लागु भएका ४ स्थानीय सरकारसँग समीक्षा बैठक |
– १ पटक जिल्लाका सरोकारवालाहरुसँग संयुक्त अनुगमन साथै समीक्षा बैठक – १ पटक कार्यक्रम लागु भएका स्थानीय सरकारसँग समीक्षा बैठक (१० मध्य ७ मात्र गर्न सकिएको) |
– १ पटक जिल्लाका सरोकारवालाहरुसँग संयुक्त समिक्षा बैठक* – १ पटक कार्यक्रम लागु भएका सरकारसँग समीक्षा बैठक* – फोन पाठशाला र रेडियो कार्यक्रम सञ्चालन** |
– फोन पाठशाला र रेडियो कार्यक्रम सञ्चालन** |
*भर्चुवल रूपमा गरिएको। ** लकडाउनको समयमा सिकाइको लागि बैकल्पिक माध्यमका लागि सञ्चालन गरिएको।
कार्यक्रम लागु भएका विद्यालयहरू
अर्जुनचाैपारी गा पा
१. श्री पञ्चकन्या माध्यमिक विद्यालय – २०१९
२. श्री जन माध्यमिक विद्यालय – २०१९
भिरकोट न पा
१ श्री जनप्रिय माध्यमिक विद्यालय – २०१८
२ श्री कालिका आधारभूत विद्यालय – २०१९
३ श्री शहिद शुक्र माध्यमिक विद्यालय – २०१९
४ श्री भाग्योदय माध्यमिक विद्यालय – २०१९
५ श्री दहथुम माध्यमिक विद्यालय – २०१९
विरूवा गा पा
१ श्री जनप्रिय माध्यमिक विद्यालय – २०१९
२ श्री जीवनज्योती माध्यमिक विद्यालय – २०१९
३ श्री किचनास आधारभूत विद्यालय – २०१९
४ श्री भविश्य निर्माण माध्यमिक विद्यालय – २०१९
चापाकोट न पा
१ श्री भानु माध्यमिक विद्यालय – २०१८
२ श्री गंगालाल माध्यमिक विद्यालय – २०१८
३ श्री बैडी माध्यमिक विद्यालय – २०१८
४ श्री राममन्दिर माध्यमिक विद्यालय – २०१८
५ श्री जनहित माध्यमिक विद्यालय – २०१८
६ श्री आदर्श माध्यमिक विद्यालय – २०१८
७ श्री महेन्द्र माध्यमिक विद्यालय – २०१८
८ श्री सरस्वती आधारभूत विद्यालय – २०१८
फेदिखोला गा पा
१. श्री सिद्धार्थ माध्यमिक विद्यालय – २०१९
गल्याङ न पा
१ श्री भानुभक्त आचार्य माध्यमिक विद्यालय – २०१८
२ श्री कोपिला आधारभूत विद्यालय – २०१८
३ श्री नेपाल राष्ट्र माध्यमिक विद्यालय – २०१८
४ श्री हुलाक आधारभूत विद्यालय – २०१८
५ श्री महेन्द्र आदर्श आधारभूत विद्यालय – २०१८
६ श्री ज्ञानोदय माध्यमिक विद्यालय – २०१८
७ श्री गण्डकी माध्यमिक विद्यालय – २०१८
८ श्री राष्ट्रिय माध्यमिक विद्यालय – २०१८
९ श्री जानकी माध्यमिक विद्यालय – २०१९
१० श्री गणेश आधारभूत विद्यालय – २०१९
हरिनास गा पा
१ श्री पिताम्बर माध्यमिक विद्यालय – २०१९
२ श्री राधाकृष्ण आधारभूत विद्यालय – २०१९
३ श्री कालिका देउराली माध्यमिक विद्यालय – २०१९
कालिगण्डकी गा पा
१ श्री वीरेन्द्र माध्यमिक विद्यालय – २०१८
२ श्री दुर्गा आधारभूत विद्यालय – २०१८
३ श्री प्युँघा माध्यमिक विद्यालय – २०१९
४ श्री भवानी माध्यमिक विद्यालय – २०१९
५ श्री ध्रुवज्योति माध्यमिक विद्यालय – २०१८
६ श्री जनता आधारभूत विद्यालय – २०१८
७ श्री कोटाकोट आधारभूत विद्यालय – २०१८
८ श्री जनहित माध्यमिक विद्यालय – २०१८
९ श्री अमरदीप आधारभूत विद्यालय – २०१८
१० श्री बालज्योति आधारभूत विद्यालय – २०१८
पुतलिबजार न पा
१. श्री कोल्मा बराहचौर माध्यमिक विद्यालय – २०१९
वालिङ न पा
१ श्री बालशिद्ध माध्यमिक विद्यालय – २०१८
२ श्री बालशिक्षा निकेतन आधारभूत विद्यालय – २०१८
३ श्री राष्ट्रिय माध्यमिक विद्यालय – २०१८
४ श्री भुम्रे माध्यमिक विद्यालय – २०१८
५ श्री महेन्द्र माध्यमिक विद्यालय – २०१९
६ श्री टापु भञ्ज्याङ राष्ट्रिय माध्यमिक विद्यालय – २०१८
७ श्री बाँसपानी आधारभूत विद्यालय – २०१८
८ श्री रणविर जनहित माध्यमिक विद्यालय – २०१८
९ श्री सरस्वती माध्यमिक विद्यालय – २०१८
१० श्री जनहित माध्यमिक विद्यालय – २०१८
११ श्री उपल्लो पेखु माध्यमिक विद्यालय – २०१८
सम्पर्क व्यक्तीः आशिष न्यौपाने (कार्यक्रम संंयोजक ) ९८४४७९४८४२